साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजबाष्टक

पूर्व महामहिम भन्नू हुन्छ देउ न पस्न झिंगा मार्दै सत्ता बाहिर सकिन्न नि बस्न । सत्ता पाउँदा मात्रै हाे नि बन्ने भ्रष्टाचारी कर्मचारी माैकाँ खान्छन् तर मारीमारी ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

कतै कतै वर्ण चिप्ल्याे कतै खुस्क्याे मात्रा
नेपालीकाे संसदमा चैं जैल्यै गाईजात्रा ।

कहिलेकाहीं नेता जीले प्याच्च प्याच्च बाेल्ने
नेता जीले बाेलेपछि सारा देशलाई पाेल्ने ।

सत्ताभित्र अनेक नाता मामा भेना सालाे
आफ्नैलाई घुसाइरन्छन् फेर्दै पालाे पालाे ।

कैले यता लाेग्ने स्वास्नी फुटे जस्ताे गर्छन्
याैटा रुने अर्काे उता कुटे जस्ताे गर्छन् ।

दागा धर्दै काेही भन्छन् कति डुब्छाै मालमा
हामी पनि देखाइदिन्छाैं चाैरासीकाे सालमा ।

फेरि पनि आन्दाेलनकाे धम्की आउँन थालाे
भन्छन् सत्ताधारी हाम्राे चल्छ पालाे पालाे ।

पूर्व महामहिम भन्नू हुन्छ देउ न पस्न
झिंगा मार्दै सत्ता बाहिर सकिन्न नि बस्न ।

सत्ता पाउँदा मात्रै हाे नि बन्ने भ्रष्टाचारी
कर्मचारी माैकाँ खान्छन् तर मारीमारी ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x