साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताक्छन् सबै सन्दुस !

गाेतामे छ यता बराल छ उता जे बन्नु त्यै त्यै बने। चाेट्टा ओैसरवाद ढुल्मुलपना सिद्धान्त उल्टाे खने।। झुण्डै मात्र विशाल ठान्दछ हरे ! हे कूपका दर्दुर। खै देलान् विकास शासन नयाँ ताक्छन् सबै सन्दुस !

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

सिन्डीकेट जताततै हुन गयाे, ठालू झनै मात्तिए।
स्पर्धा गर्न दिइन्न नूतन यहाँ देख्दा कयाैँ आत्तिए।।
बेकम्मा अति भाे प्रशासन सबै उल्टाे चल्याे शासन।
भ्रष्टै भ्रष्ट र दुष्ट अक्षम उनै खाेज्छन् सदा आसन।।

फ्याँके राष्ट्रिय भेष टाइसुट चैँ प्याराे भयाे आखिर।
खाँदैनन् भगवानकाे कसम ता, छाडा हुनै माहिर।।
कैल्हे भैँस पुजेर आस्तिक बनी पाखण्डले रिङ्दछन्।
कैल्हे नास्तिक हाैँ भनी शपथमा द्याैता पदै झिक्दछन्।।

गाेतामे छ यता बराल छ उता जे बन्नु त्यै त्यै बने।
चाेट्टा ओैसरवाद ढुल्मुलपना सिद्धान्त उल्टाे खने।।
झुण्डै मात्र विशाल ठान्दछ हरे ! हे कूपका दर्दुर।
खै देलान् विकास शासन नयाँ ताक्छन् सबै सन्दुस !:

०००
धादिङबेसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x