साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फाइदा लिनेहरू

रुख बनी शितल र छहारी दिने मात्र हैन दाउरा बनी जलाउन सक्नु पर्छ समयकाे धाेका त यहाँ हरेकले उपहार दिन्छन् हजुर सुत्दा नि गाेडा चलाउनु पर्छ जीवित छ भन्ने प्रमाणकाे ।

Nepal Telecom ad

साधुराम खड्का :

छाेटाे हाेस् या लामाे
हुनुपर्छ गन्तव्य पक्काले
भेट त हजाराैं हुन्छ जीवनमा
चिन्न हामीले सिक्नु मज्जाले

फाइदा त यहाँ हरेकले लिन्छ
रियल र फ्रुटीमा
छुट्याउन सक्नुपर्छ विभेदकाे
बुख्याँचाहरु हर माेडमा भेटिन्छन्
तिनकाे टाउकाे (हाँडी) फोर्नुपर्छ यादगारकाे

रुख बनी शितल र छहारी दिने मात्र हैन
दाउरा बनी जलाउन सक्नु पर्छ समयकाे
धाेका त यहाँ हरेकले उपहार दिन्छन् हजुर
सुत्दा नि गाेडा चलाउनु पर्छ
जीवित छ भन्ने प्रमाणकाे ।

०००
बूढानीलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x