साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्य गुट्का

घुमाउ बुद्धिको चक्का खाउ र खुवाउ जनतालाई मुफ्त गुटका। न ब्रस चाहिन्छ न त पेन्ट, न त कुनै मिस्त्री, गुटका चपाउने शहरका, 'डेकोरेटर' फ्री।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

गुट्का गुट- १
गुटकाको दाम थपिंदा
गुटकेहरू गर्दैनन् किचलो
जति प्रतिशत बढ्यो मोल
त्यति थुक्न गर्नछन् ढिलो।

गुट्का गुट- २
मटर झिक्न राखेको कामदारलाई
हलुवाइले इमानदार बनाइदिन्छ।
जतिबेला मटरको बोक्रा झिक्छ
मुखमा गुटका खुवाइदिन्छ।

गुट्का गुट- ३
मुखमा हुँदा गुटका
कसैले सोध्दा उनको थर
भन्नु हुन्छ “थुक्लाजी”
तर जब आउनु हुन्छ थुकेर
बन्नु हुन्छ “शुक्लाजी”।

गुट्का गुट- ४
पहिले हाम्रो सडक
कालो थियो
अहिले कुनै खर्च नगर्दा
भएको रातो छ।
तिम्रो पनि पार्नु छ भने
घुमाउ बुद्धिको चक्का
खाउ र खुवाउ जनतालाई
मुफ्त गुटका।

न ब्रस चाहिन्छ न त पेन्ट,
न त कुनै मिस्त्री,
गुटका चपाउने शहरका,
‘डेकोरेटर’ फ्री।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
तयार पर अरे

तयार पर अरे

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x