साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्दी स्वाधीनता

Nepal Telecom ad

तिमीहरू मलाई

मेरो हात बाँध्छौ
र काम गर भन्छौ
तिमीहरू मलाई
मेरो खुट्टामा नेल लाउँछौ
र हिँड भन्छौ
तिमीहरू मलाई
मेरो कान थुन्छौ
र सुन भन्छौ
तिमीहरू मलाई
मेरो आँखा छोप्छौ
र हेर भन्छौ
तिमीहरू मलाई
मेरो मुख थुन्छौ
र बोल भन्छौ ।
म मुढो भएर पल्टेको छु
एउटा कुनामा
र तिमी चिच्याई–चिच्याई
स्वाधीनताको गीत गाइरहेका छौ ।

हेटौडा, मकवानपुर
२०७० चैत्र ३०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x