साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन टुक्रा

Nepal Telecom ad

१.
जीवन हाँसेर बिताउँ भन्थेँ
आँसुको ज्वाला प्युनु पर्यो
लक्ष उद्देश्य हुत्तिए कता कता
विवशतामा ज्युनु पर्यो ।

२.
सुनैलो बिहानीको प्रतिक्षा गर्दा गर्दै
सधैं यहाँ रात हुन्छ
विश्वास पो गर्नु कसलाई ?
पाइलै पाइलामा घात हुन्छ ।

३.
रूखबाट पात खस्छ
टिप्छ कसैकसैले
माया त सबैले गर्छन्
तर साथ निभाउँछ कसैकसैले ।

किहूँ, तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x