साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाघ्न थाल्यो म्याद

Nepal Telecom ad

सकेसम्म ठगी खाने गरेकै हो आँट
जनताले बुझी सके मेरो चाल ढाँट ।

झुक्याएर अरुलाई कति के के गरियो
यौटै थियो धोको मेरो कमाउने क्याँट ।

प्रेम गरेँ, बिहे धेरै जवानीको बेला
धेरै सन्तान भएको लाग्दोरैनछ भ्याट ।

दुनियाँलाई जे भने पनि मन नढाँटिने
कठैबरा बाँच्ने पनि नाघ्न थाल्यो म्याद ।

अरु खाली ठगौँ भन्यो आफ्नो फाइदामा
पापी भइयो भन्ने चाँहि हुन पर्छ याद ।

आँखिभुईं– ८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x