साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्थरसँग जवाफ

Nepal Telecom ad

मन्दिरमा चढाएको पैसाको हिसाब माग्दैछु ।
देबता नामको पत्थरसँग जवाफ माग्दैछु ।

म आफैलाई के भनूँ अन्धभक्त या मूर्ख
मनै यो निर्जीव पत्थर सामु गुलाब माग्दैछु ।

धर्म भनि थापेको मन्दिर नामको दुकानमा
अबबाट आफ्नो चेहरा छोप्न नकाब माग्दैछु ।

लाग्छ भाग्य कर्मले लेखिन्छ देवताले होइन
के हो वास्तविकता साथीसँग सुझाब माग्दैछु ।

सुर, ताल, लय चाहिँदैन भनाई मेरो होइन
वास्तवमा अबको गजलमा म भाव माग्दैछु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x