साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उदास कार्कीको ‘उदास मन’ लोकार्पण

Nepal Telecom ad

काठमाडौं/बैशाख २७ । मुक्तक स्रष्टा उदास कार्कीको पहिलो मुक्तक सङ्ग्रह ‘उदास मन’ साहित्यकार यादव खरेलले विमोचन गर्नुभएको छ ।

नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा सर्वनाम थियटरमा आयोजित समारोहमा उक्त कृति विमोचन गरिएको हो ।

‘उदास मनमा’ कार्कीका आफ्नै जीवन भोगाईका अनेको क्षणहरू, देखाइ र भोगाईहरूलाई कलात्मक शब्दद्वारा उतारिएको छ ।

कार्यक्रममा उदास कार्कीले आफ्ना केही मुक्तकहरू बाचन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x