साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असल मान्छेको साथ

Nepal Telecom ad

म नहोच्याइएको भए
तिमी कहाँ अग्लो देखिन्थ्यौ र ?
तिमी त्यति भ्रष्टाचारी नभएको भए
मेरो देशलाई
स्वर्ग बनाउन
कहाँ पो तगारो लाग्थ्यो र ?
तिमी अग्लो देखिने धुनमा
समुद्रको गहिराइमा भासिँदै छौ
म र मेरो देश होच्याएकै ईखमा
सगरमाथाको शिरमा रूपान्तरण हुँदै छौँ ।

मलाई अग्लो देखिएर होचिएकाहरूभन्दा
होच्याइएर अग्लो देखिएकाहरू
औधी मन पर्छ,
मलाई ठूलो मान्छेको हुङ्कारभन्दा
साना तर असल मान्छेको
बानी मन पर्छ,
साथ मन पर्छ,
त्यसैले नरोक
असल मान्छेको साथ,
नझुकाऊ सगरमाथाको माथ ।

नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
समयको मेचमाथि भूपी शेरचन

समयको मेचमाथि भूपी शेरचन

डा. मतिप्रसाद ढकाल
भ्यागुताको संसार

भ्यागुताको संसार

डा. मतिप्रसाद ढकाल
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x