साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुट्न माहीर छौ लुट !

Nepal Telecom ad

गठबन्धन तोडेर, घिच है घुसका घुस ।
रकमान्तर मोडेर, कोश सिध्याउनै जुट ।।
रास्ट–ढुकुटी फोरेर, अगस्तिहरू हो उठ ।
दलको पगरी भिर्दै, लुट्नसम्म अझै लुट ।।१।।

बाझाबाझ गरेझै यो, गर नाटक मन्चन ।
पाँच वर्ष बिताएर, गर मुलुक भन्जन ।।
पदाधिकारीका भूत, मात्रै नोकरशाह हौ ।
नेता मासेर हाँसेका, ठ्याम्मै जोक्कर भूत हौ ।।२।।

न छौ शूरा न विद्वान, न सेवक भयौ ठूला ।
सिस्नुझै झाङ्गिएका छौ, ठुस्स गनाउने मुला ।।
गूटका गूट खोलेर, लुट कूट सधैं छुट ।
नेपाली जनतलाई, यसरी नै सधैं भुट ।।३।।

रुपान्तर त झ्याउ छ, रकमान्तरमा जुट ।
स्याल गिद्ध बिराला हो, ब्वाँसाका मित हो फुट ।।
सम्विधान सभा रोक, खोक आरोपमा कूट ।
वैधानिक बनिहाल्यौ, लुट्न माहीर छौ लुट ।।४।।
धादिङवेंसी

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x