साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.
यहाँ सुन पानीले चोखो हुन्छ मान्छे
यहाँ गुण खानीले ठूलो हुन्छ मान्छे
कति कुरा गर्छौ तिमी सधैं आफ्नो मात्र
यहाँ घुस खानाले ठूलो हुन्छ मान्छे ।

२.
पानी र पानीले यहाँ सागर बन्दो रहेछ
बानी र बानीले मान्छे अमर बन्दो रहेछ
अरुकै खुट्टा अझ कति तान्छौ तिमी
आफ्नै श्रम र पसिनाले पो संसार बन्दो रहेछ ।

आँखिभुइँ, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x