साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुरीफुरी केका लागि ?

Nepal Telecom ad

चलिरहेको यो आँधी हुरी केका लागि
सोच्दैछु नचाइँदो चुरीफुरी केका लागि ?

एकतामै मिल्नुपर्छ भन्नेहरूमा नै
बढिरहेछ आपसी दुरी केका लागि ?

आफू बाँच्छु अरूलाई बचाउँछु भन्ने
किसानको भाँच्दिए पाखुरी केका लागि ?

फूलजस्ता कलिला ती नानीहरू पनि
बोकिरहेछन् धारिलो छुरी केका लागि ।

रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x