साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुट बोलेको होइन

Nepal Telecom ad

पञ्चायत काल थियो । राति हिंडडुल गर्नेहरूको खूब चेकिंग हुन्थ्यो । एक जना राति अलि अबेर पिएर घर जाँदै थियो । प्रहरीले रोकेर सोध्यो यति अबेला राति कहाँ जान लागेको ? उसले जबाफ दियो : भाषण सुन्न । प्रहरीले उसलाई छोडिदियो र भाषण राजनैतिक होला र कहीं कर्नर मीटिंग हुंदैछ । अब यसको पत्तो लाउन पाइयो भने प्रमोशन पाइन्छ भनेर चुपचाप पछि लागे । रक्स्याहा घर पुग्यो र ढोका ढकढकायो । भित्रबाट उसकी पत्नी ढोका खोलेर आइन् र बेसरी गाली गर्न थालिन्। अनि उसले प्रहरीहरूलाई भन्यो : देख्नुभो ? मैले झुटो बोलेको थिएँ त ?
रमेश खकुरेलको मुहार पुस्तिकाबाट जस्ताको तस्तै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x