साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति

Nepal Telecom ad

राजनीति – १
नाम भने धेरै फेरिए व्यवहार बदलिएको छैन
जाने र आउनेहरूको आकार बदलिएको छैन
उस्तै बोली उस्तै भाषा उस्तै ढङ्ग छ जताततै
लाग्छ यो देशमा अझै सरकार बदलिएको छैन ।

राजनीति २
निमुखामाथि बाहुबलीको शासन अझै जारी छ
नेतृत्वमा हुने खानेको आसन अझै जारी छ
कुर्सी पाउँदा कोही कोही रंग फेर्न लागि सके
कसैको भने सडकमा भाषण अझै जारी छ ।

राजनीति ३
राजनीति र व्यापारको धर्म उस्तै हुँदो रैछ
क्षेत्र फरक भए पनि मर्म उस्तै हुँदो रैछ
गरिब देशमा नेताहरूले देउता बन्न खोजेपछि
भक्त र मतदाताको कर्म उस्तै हुँदो रैछ ।
आदर्शमार्ग धम्बोझी–१ नेपालगञ्ज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होला कि नहोला ?

होला कि नहोला ?

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
0
Would love your thoughts, please comment.x
()
x