कमला र दशरथ गिरीका सुपुत्र खगेन्द्र गिरी कोपिला २०२२ साउन ११ गते देवस्थल, बाजुरामा जन्मिनुभएको हो ता पनि अहिले धमबोजी, नेपालगञ्ज बस्नुहुन्छ । बैङ्किङ सेवाबाट निवृत्त कोपिला २०३५ देखि नै नेपाली साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृति भने ‘उस्तै-उस्तै नदीका उस्तै-उस्तै छालहरू’ संयुक्त सङ्ग्रहको रूपमा प्रकाशित भएको थियो । ‘व्यग्र चाँदनी’ (२०६१) गजलसङ्ग्रह लगायत झण्डै दर्जन कृतिहरू प्रकाशित छन् । काेपिलाले ‘सितार-ए-गजल’ उपाधि, ‘नवरत्न युवा प्रतिभा सम्मान’ (२०६१) लगायत सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएकाे छ । सम्पर्क : ९८४८०२९८१०
होला कि नहोला ?
खगेन्द्र गिरि कोपिला : यो देशको उन्नति र विकास होला कि नहोला ? साँच्चै कसैलाई यस्तो
पुरा पढ्नुहाेस्चार ठोक्तक
खगेन्द्र गिरि ‘कोपिला’ : १. पत्याउन नसकिने हुन्छन् जीवनमा धेरै कुरा अर्थ्याउन नसकिने हुन्छन् जीवनमा धेरै
पुरा पढ्नुहाेस्चार ठोक्तक
खगेन्द्र गिरि ‘कोपिला’ : १. जति क्रान्ति गरे पनि दिसा गर्ने त खेतमै हो आफ्नो घर
पुरा पढ्नुहाेस्मुक्तकमा काव्यिक सौन्दर्यको परावर्तन
खगेन्द्र गिरि ‘कोपिला’ : छन त म सुन्दर भव्य म्युजियमभित्र छु आ-आफ्नै परिधि अनि नियमभित्र छु
पुरा पढ्नुहाेस्राजनीतिको बिँडो
चर्की चर्की भाषण गर्न मैले पनि जानेँअहिलेदेखि आफैलाई ठुलै नेता ठानेँ नेता बन्न आजसम्म के के
पुरा पढ्नुहाेस्दुई ठोक्तक
१. आजभोलि हावा हुरीले आफ्नो बाटो बिराउन थालेको छमौसम पनि बिना सूचना पदचाप बढाउन थालेको छआफू
पुरा पढ्नुहाेस्राजनीति
राजनीति – १ नाम भने धेरै फेरिए व्यवहार बदलिएको छैन जाने र आउनेहरूको आकार बदलिएको छैन
पुरा पढ्नुहाेस्राजनीतिको बिँडो
चर्का चर्का भाषण गर्न मैले पनि जानेँअहिले देखि आफैलाई ठुलै नेता ठानेँ नेता बन्न आजसम्म के
पुरा पढ्नुहाेस्खायो लोकतन्त्र
कहाँबाट नौलो सूत्र आयो लोकतन्त्रशब्दकोशले नयाँ शब्द पायो लोकतन्त्र सत्तातन्त्र, सडकतन्त्र हिंसातन्त्रपछिगाउँघर शहर बजार छायो लोकतन्त्र
पुरा पढ्नुहाेस्

khagendra giri






















