साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिको बिँडो

Nepal Telecom ad

चर्का चर्का भाषण गर्न मैले पनि जानेँ
अहिले देखि आफैलाई ठुलै नेता ठानेँ

नेता बन्न आजसम्म के के गरिएन ?
कहिले नारा कहिले आगो कहिले ढुङ्गा हानेँ

पढ्न तिर मन गएन जब स्कुल पढ्दा
गरिखानु पर्छ भनि एउटा पार्टीं छानेँ

मुखमा राम राम भने पनि बगलीमा छुरा
यसो गर्न नसकेमा कसो गरि खाने ?

विपक्षीले भड्काए मान्छे फकाउँदा
सबै तिकडम गरि गरी आफैतिर तानेँ ।

जनताले जनताद्वारा जनताहरूको लागि
भनी भनी राजनीतिको बिँडो मैले धानेँ ।
आदर्शमार्ग, नेपालगञ्ज– १

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होला कि नहोला ?

होला कि नहोला ?

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x