साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.

आजभोलि हावा हुरीले आफ्नो बाटो बिराउन थालेको छ
मौसम पनि बिना सूचना पदचाप बढाउन थालेको छ
आफू बसेको वातावरण देखी अझैँ ढुक्क नहुनुस् हजुर
समय पनि अचेल त्रासदी बोकेर आउन थालेको छ ।

२.

सिद्धान्तभन्दा कुर्सीको प्रश्नमा अचेल दम छ
स्नेहको भाषाभन्दा आक्रोशको भाषा नै यहाँ जम्छ्
अभिनयलाई यथार्थ ठानेर हामी अझैँ झुक्किँदै छौँ
अहङ्कारको प्रदर्शन गर्न यहाँ को भन्दा को कम छ ?

धनगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होला कि नहोला ?

होला कि नहोला ?

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x