साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरुणको हाइड्रो आफ्नै घरमा

Nepal Telecom ad

शहरमा अचेल गोरु, ब्याउन थाले छन्,
नेताजीले घरमा भोटे, कुकुर पाले छन् ।

कुकर्मको डरले होला, थकाई धेरै भयो,
कसैसँग विश्वास हुन्न, बाहिर पाले छन् ।

बालै छैन गरिब बस्ती, जितेर गएपछि,
भत्ता खान भनेर माओ, काङ्ग्रेस माले छन् ।

मिठा मिठा गुलिया नारा, दिएर लोभ्याउने,
लुटी खान देशमा थरिथरिका काले छन् ।

झिलिमिली चौकुना बत्ती, दिनमै लगाएर,
अरुणको हाईड्रो आफ्नै, घरमा बाले छन् ।
………

नोट :
जनावर पाल्नुको– पाले ।
सुरक्षा दिने व्यक्ति– पाले ।
हाईड्रो– जल विद्युत परियोजना लामो हुने भएकाले अङ्ग्रेजी शब्द है ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x