साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो धोको

Nepal Telecom ad

कट्टु लगाई स्कुल जाँदा पाइन्ट लाउने मेरो धोको
जसोतसो स्कुल सक्दा कलेज धाउने मेरो धोको
पाइन्ट लाएँ कलेज धाएँ, धोको भने तन्की रह्यो
जति भर्यो रित्तिइने कस्तो हो यो मेरो धोको ?

शहरमा सयर गर्ने, गाडी चढ्ने मेरो धोको
शहर आएँ, जागिर पाएँ, बिदेश जाने मेरो धोको
अझै बढी कमाउने तृष्णा ज्वाला दन्की रह्यो
जति खान्छु भुँडी घट्ने म त रछु कति भोको ?

भिसा मिल्यो विदेश गएँ काम पाउने मेरो धोको
काम मिल्यो राम्रैसित, कामै थप्ने मेरो धोको
काम दाम दुबै हुँदा, ‘आफ्नो आँगन’ खड्की रह्यो
कस्तो रैछ मेरो धोको– माथि पुग्छ जति ठोको !

हाल  : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x