साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिको बिँडो

Nepal Telecom ad

चर्की चर्की भाषण गर्न मैले पनि जानेँ
अहिलेदेखि आफैलाई ठुलै नेता ठानेँ

नेता बन्न आजसम्म के के गरिएन ?
कहिले नारा कहिले आगो कहिले ढुङ्गा हानेँ

पढ्नतिर मन गएन जब स्कुल पढ्दा
गरिखानु पर्छ भनि एउटा पार्टीं छानेँ

मुखमा राम राम भने पनि बगलीमा छुरा
यसो गर्न नसकेमा कसो गरि खाने ?

विपक्षीले भडकाए मान्छे फकाउँदा
सबै तिकडम गरि गरी आफैतिर तानेँ ।

जनताले जनताद्वारा जनताहरूको लागि
भनी भनी राजनीतिको बिँडो मैले धानेँ ।

आदर्शमार्ग, नेपालगञ्ज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होला कि नहोला ?

होला कि नहोला ?

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
0
Would love your thoughts, please comment.x
()
x