साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्युटिफुल फाइट

Nepal Telecom ad

हाँसको हेर डक–फाइट
कखुराको हेर कक–फाइट
ककुरको हेर डग–फाइट
सँुगुरको हेर पिग–फाइट
साँढेको हेर बुल–फाइट
सांसदको हेर टेबुल–फाइट ।

मेवा र घिउको असल डाइट
मन्त्रीजिउको मसल टाइट
किन नहोस् टस्सल, फाइट
कुर्सी प्लस टेबुल–फाइट ।

हाले डे, होल नाइट
साँढेको हेर बुल–फाइट
सांसदको हेर टेबुल–फाइट
सिनेमाको जस्तो फुल–फाइट
आहा, कस्तो ब्युटिफुल फाइट ।

हाफ–मन्त्रीको हाफ–फाइट
फुल मन्त्रीको फुल–फाइट
आहा, कस्तो व्युटिफुल फाइट ।
जनपथ टोल, विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x