साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भागशान्ति जयनेपाल

Nepal Telecom ad

ए, को त्यो ?
धत् लाटा
त्यो त नेता !
त्यो को नि ?
नेतालाई जिताउने जनता ।
यो चवन्नी कार्यकर्ता
यसले चार खण्डको एक खण्ड पाउँछ
होइन के पाउँछ ?
हिस्सा क्या, हिस्सा
यो दातृसंस्था
आधा उसले खाने नेता
सुन्छस् हिस्साको किस्सा ?
के छ तँसँग निस्सा ?
बोल्यो घुस्सा
नबोले फुस्सा
एउटा गबुवा प्वालैप्वाल
भागशान्ति जयनेपाल ।
कमलादी, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबको पालो आउँछ

सबको पालो आउँछ

लक्ष्मण लोहनी
मैले केके देखेँ

मैले केके देखेँ

लक्ष्मण लोहनी
0
Would love your thoughts, please comment.x
()
x