साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पचहत्तर स्रष्टा सम्मानित हुँदैछन्

Nepal Telecom ad

कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा ७५ जना स्रष्टाहरूलाई बी.डी. त्यागी हिरक जयन्ती सम्मान प्रदान गर्ने भएको छ । उक्त साप्ताहिकले यसरी सम्मानित गरिने स्रष्टाहरूको नाम चयन गरिसकेको छ ।

साहित्यिक संस्था, साहित्यिक पत्रकारिता र साहित्यिक क्षेत्रमा लाग्नु भएका स्रष्टाहरूमा नगेन्द्रराज शर्मा, रोचक घिमिरे, मोहन दुवाल, डा. रामप्रसाद ज्ञवाली, डा. विष्णुविभु घिमिरे, डा. केदार न्यौपाने, डा. खेम कोइराला बन्धु, डा. मधुसुदन लामिछाने, डा. विष्णु के.सी., मित्रलाल पंज्ञानी, विजय चालिसे, हिरण्यकुमारी पाठक, ठाकुर शर्मा, गोपाल पराजुली, श्रीओम श्रेष्ठ रोदन, विश्वविमोहन श्रेष्ठ, वेदमणि घिमिरे, बाजुराम पौडेल, रामबाबु सुवेदी, नरनाथ लुइँटेल, माधव सयपत्री सम्मानित हुने स्रष्टाको सूचीमा हुनुहुन्छ ।

त्यसैगरी स्रष्टाहरू भारद्वाज मित्र, पेशल आचार्य, विनय नेपाल, माधव काफ्ले, युवराज मैनाली, सन्ध्या पहाडी, पवन आलोक, मधुसुदन घिमिरे, शकुन्तला जोशी, भाग्यशाली अधिकारी, बुलु मुकारुङ, जीवनप्रसाद सुवेदी, कृष्णप्रकाश श्रेष्ठ, सूर्यप्रसाद डुम्रे, ठाकुर बेल्बासे, रमेश पोखरेल, बालिका गिरी, निलम कार्की निहारिका, जय छाङ्छा, मधु पाठक, श्याम संकल्प, विजय न्यौपाने, रमेश शुभेच्छु, रामप्रसाद पन्त, प्रल्हाद पोखरेल, प्रतिक ढकाल, श्यामबहादुर भावुकलाई पनि उक्त सम्मान प्रदान गरिने भएको छ ।

सम्मानित हुने स्रष्टाहरूको सूचीमा पुरु लम्साल, प्रोल्लास सिन्धुलीय, रामबहादुर पहाडी, बाबु त्रिपाठी, अमर त्यागी, अनन्त वाग्ले, जुनु क्षेत्री, गोपीकृष्ण ढुङ्गाना, जयदेव भट्टराई, ढुन्डीराज मरासिनी, राजकुमार बानिया, होमराज आचार्य, अनिता भण्डारी, कमला रिसाल, राधिका पन्त, गङ्गाकुमारी राई, टेकनाथ दाहाल, अरुणबहादुर खत्री ‘नदी’, परशुराम पराजुली, मिलन समीर, निमेष नेवा, शशी थापा पण्डित, कमला श्रेष्ठ, प्रभा बराल र रुपक राई रहनु भएको छ ।

यसैगरी सो पत्रिकाका आजीवन सदस्यहरू साहित्यकार मणिराज सिंह र डा. राधाकृष्ण जोशीलाई कवा सम्मान २०७१ प्रदान गरिने भएको छ । पत्रिकाका सल्लाहकार शंकर भारतीको संयोजकत्व र आजीवन सदस्यहरू राधेश्याम लेकाली, विष्णुबहादुर सिंह, वियोगी बुढाथोकी, कलाधर काफ्ले, कुमार पोखरेल, पुष्कर जंगम सदस्य र प्रवन्धक गङ्गा पौडेल सदस्यसचिव रहनु भएको ९ सदस्यीय प्रतिभा चयन समितिको सिफारिशको आधारमा उक्त नामहरू तय गरिएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x