साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली :: त्यही हो वीर नेपाली !

Nepal Telecom ad

१. ‘कुकुरदेखि सावधान’ भनेर ढोकामा लेखिएको घरभित्र कोही बसेको देख्नुभएको छ ? त्यही हो वीर नेपाली ।

२. कुनै नेपालीले ६/७ वटा छोराछोरी पाइसकेर पनि अझै उनकी पत्नीको पेट बेलुनझैं डम्म फुलेर आउँदै गरेको देख्नुभएको छ ? तिनको लोग्ने हो वीर नेपाली ।

३. बस, मिनीबस या यस्तै अन्य सार्वजनिक सवारीका साधनभित्र बाउको सराद्धे खाँदाझैँ चुरोट खाएर थोत्रे टेप्पुलेझैँ धुवाँ उडाइरहेको देख्नुभएको छ ? त्यही हो वीर नेपाली ।

४. सात वर्षकी बालिका होउन् या ७० वर्षीया बृद्धा, उनीहरूलाई बलात्कार गरेर आफ्नो हेड अफिसको ढोका अगाडि नै फालेको देख्नुभएको छ, हो त्यही हो नेपालको सुरक्षा गर्न बसेको वीर नेपाली ।

-रेशम वियोगी ‘कान्छा’
दोभान–३ पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x