साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मट्टितेलले मेट्नै गाह्रो

Nepal Telecom ad

थोरै पिउँदा हात टेक्नै गाह्रो भा‘छ
आइरहन्छ दबाव छेक्नै गाह्रो भा‘छ ।

बन्द हड्ताल नानाथरी के के हो हो
आजकल बजारमा देख्नै गाह्रो भा‘छ ।

कतै धर्ना अनशन कतै नारा जुलुस
के लेख्ने नलेख्ने लेख्नै गाह्रो भा‘छ ।

सामन्ती संस्कार कहिले जानी होला ?
खुट्टैदेखि उखेलेर खेद्नै गाह्रो भा‘छ ।

गुलियो बोली वचन बोली हाले तिन्ले
नेताले जनतालाई भेट्नै गाह्रो भाछ ।

लेखे कालो कागजमा कालो मसीले
अहिले मट्टितेलले मेट्नै गाह्रो भाछ ।

तनहुँ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x