साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफास्टक

Nepal Telecom ad

१– जयन्ती त यो पाला झैं सधैं आओस् आहा !
अरुलाई अच्छेता हँ ! गम्म गोजी आफ्नो !

२– केन्द्र भन्या केन्द्रै हो नि केन्द्र हिरो आफैं
वन्न जाने तब हुन्छ ढलीमली आफ्नो !

३– यो त रड्डी तिमी भन ! उल्टै दाउ आफ्नो !
च्याँखे थाप्न जानेपछि लौ है मौका आफ्नो !

४– वडे वडे परखाल कति लडे लडे !
वडे हुने मान्छेमा त फोटो छ है आफ्नो !

५– भँगेरे यी अखवार कराउँदै रहे !
विराट् रुप धर्ने पारा छँदै छ है आफ्नो !

६– केन्द्र भन्या केन्दैै हो नि ! क्या ! सुगन्धी माटो !
पानी उस्तै कति मिठो ! ठाउँ प्यारो आफ्नो !

७– उही कुरा जिल्लातिर उही काम माथि !
को वुझ्ने र ? वुझे पो त ! सवै हुन्छ आफ्नो !

८– व्यवस्था त विस्तारी नै फेरिंदै नै रहे !
डाडु पुन्यु आफ्नै हात छँदै छ है आफ्नो !

झर्रो नेपाली घर, चन्द्रगढी

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x