साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नै डम्फू

Nepal Telecom ad

संसार पि (प्रोबाबिलिटी) मा अडेको छ– तथ्याङ्क पढाउने सरले भनेको वाक्य उसलाई विश्वास लागेन ।

संसार भाषिक अन्तरसम्बन्धमा अडेको छ– अङ्ग्रेजी पढाउने सरले छुट्टै डम्फु पिटे ।

संसार दर्शनमा अडेको छ– नैतिक शिक्षा पढाउने सरले उस्तै कुरो दोहो¥याए ।

संसार व्याकरणमा अडेको छ– नेपाली पढाउने सरको दाबी उसले एउटा कानले सुन्यो, अर्को कानले उडायो ।

संसार धर्ममा अडेको छ– संस्कृत पढाउने गुरुको ढोंग उसलाई बेतुक लाग्यो ।

उसलाई कुनै पनि शिक्षकको उत्तर विश्वास लागेन र घरमा पुगेर बाँझो खनिरहेका बाउलाई सोध्यो– बा संसार के मा अडेको छ ?

पढेको छोराले नपढेको बाउलाई अनौठो प्रश्न सोधेको देखेर आश्चर्य मान्दै बुढाले भने– केमा अड्नु नि ? दुई दिन अन्नपानी नखाएर बस अनि थाहा पाउँछस् संसार केमा अडेको छ ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x