साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहरमा

Nepal Telecom ad

घरबाट छोरो पढ्न गा‘छ शहरमा
ढुङ्गामुढा गरी मान्छे भा छ शहरमा ।

फोन गर्छ कहिलेकाहीं भन्छ मलाई
सुखका दिन नजिक आ’छ शहरमा ।

मेरो चिन्ता नगर्नु है पर गतिमा छु
छोराले मासु भात खा‘छ शहरमा ।

पढाइ राम्रो छ व्यक्तिगत आन्दोलनले
जम्मा तीन विषय ला’छ शहरमा ।

महङ्गी धूलो कोलाहलको बजारमा
रमाउँनु पर्दछ आमा था‘छ शहरमा ??

नारा जुलुस बन्द हड्तालले गर्दा
मीठो माड मुखमा ला‘छ शहरमा ।।

विचित्रको छ यो जगतको लीला पनि
बिना विवाह सन्तान पा‘छ शहरमा ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x