साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुखुर् लुखुर् लुखुरास्टक

Nepal Telecom ad

१. राजा आए ! मन्त्री आए ! जर्नेल नै आए !
कवि भए ! यी बुढा त लुखुर् ! लुखुर् ! लुखुर् !

२. कति कति झापा आए ! पापासापा खाए !
शुद्ध पानीवाला यी त लुखुर् ! लुखुर् ! लुखुर् !

३. हिजोका ती भान्से ऐले कार चढ्ने भए !
लाजै नास्ति यी बुढा त लुखुर् ! लुखुर् ! लुखुर् !

४. अक्कासमा पत्तालमा पुग्ने पुगि सके !
लिन्ठिङ् लिन्ठिङ् गोडैले यी लुखुर् ! लुखुर् ! लुखुर् !

५. राधा कृष्ण जोडा बाँध्ने कति भए ! भए !
बुढीका यी बुढा कवि लुखुर् ! लुखुर् ! लुखुर् !

६. हजारका नोट गाँठे ! चाकै फुट्ला जस्तै
बोक्ने कति ! मोतीराम ! लुखुर् ! लुखुर् ! लुखुर् !

७. विशेषाङ्के प्रकासके को को के के भए !
हजुर त मोतीराम ! लुखुर् ! लुखुर् ! लुखुर् !

८. बढे हुने कालो चस्मेलाई सधैं जात्रै !
सेतो चस्मे यी बुढा त लुखुर् ! लुखुर् ! लुखुर् !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x