साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जमाना

Nepal Telecom ad

गालाभरि के के दल्छन् पिठो हो कि ढिँडो
त्यति राम्रो कपाल पनि फेदै लाई गिँडो
जिब्रो पड्काइ ङिच्च गर्छन् चलन कस्तो आयो
मङ्सिर पुसका दिनमा पनि आदी लुगा लायो
आँखाभरि कालो घस्ने टाउकामा छ चस्मा
दिउसै रात पर्न थाल्यो के भा’को यो देशमा ।

बाउआमाको मत्लव छैन आफैँ ठूलो ठान्छन्
वर्ष दिनमा बाह्र पल्ट  ब्युटिफुल छान्छन्
लाज शरम कत्ति छैन मस्की हिँड्छन् माझ
जो चाहिन्न नाङ्गै हिँड्ने गर्छ मिस नेपाल रे अझ ।

घरैपिच्छे बोर्डिङ खुल्छन् पढाइ भने जिरो
गाउँबाट शहर पस्यो भोलिपल्टै हिरो
नाङ्लो ठोकी डुक्रिनासाथ गायक अरे कस्तो
हेर्दाहेर्दै छक्क परियो जमाना आयो कस्तो ?

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x