साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खस्नुपर्ने भयो भने

Nepal Telecom ad

पराइको बन्दकी भै बस्नुपर्ने भयो भने
के गरौँला झिटीगुन्टा कस्नुपर्ने भयो भने

आमा माफ गर्लिन् र खै माफी योग्य बन्छौँ र के
आफन्तकै आँखाबाट खस्नुपर्ने भयो भने

रहन्छौँ र नेपाली नै ? अस्तित्व के नेपालको ?
पराइमै चिल्लो चाप्लो घस्नुपर्ने भयो भने

सधैँ यस्तै डर्छ अनि अत्तालिन्छ मन उसै
शरणार्थी बन्दै विदेश पस्नुपर्ने भयो भने

दासी बनी दासत्वको बिल्ला भिर्दै छातीभरी
भुली गोर्खे अस्तित्व नै फस्नुपर्ने भयो भने

के गरौँला के भनौँला के हाँसौंला खुसी हुँदै
पराइकै निम्ति घुँडा धस्नुपर्ने भयो भने ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x