साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन्छ निर्लज्जको के कहाँ ओखती ?

Nepal Telecom ad

चम्कँदै छन् यहाँ नक्कली लेखक
लेखिदिन्छन् कुनै ‘भूत’ ले बे–धक
चल्न खोज्छन् तिनै झन् बजारैभरि
अब्बलै पर्न खोज्छन् हजारैभरि ।

नम्बरी बेइमानी र चोरै पनि
छन् यहाँ मानिदै ‘सिर्जनाका धनी’
भन्नु—दुष्कृत्य ‘उत्कृष्ट साहित्य हो’
त्यो त साहित्यमा नै महाव्यङ्ग्य हो ।

लाज सर्वस्व हो, लाज जस्को पच्यो,
सम्झ सारा पच्यो, शेष के पो बच्यो ?
गर्नु यिन्का कुरा हो नि आफ्नै खति
हुन्छ निर्लज्जको के, कहाँ ओखती ?

हाल : काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x