साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पद पैसा हे रास्टक

Nepal Telecom ad

१.पद हेर्छन् ! पैसा हेर्छन् ! नरिसाउ बाबै !
चाकरी त गर्यौ होला ! फेल खायौ ! बाबै !

२.अखबारे थियौ होला ! त्यो पनि पो लुते !
के पुगेन जिरासिरा ? नरिसाउ बाबै !

३.यो पटक नातै लुते ! सोर्सफोर्सै झन् लुते !
के भयो हँ ! पद पनि पैसै पनि लुते !

४.हिजो आज पार्टीवाला ! यो पनि पो लुते !
जुन पार्टी हेर्यो उस्तै ! लुतो सरे जस्तै !

५.के भयो हँ ? वरिष्ठकै रोग लागि हाल्यो !
अचेल त टेर्दैनन् त नरिसाऊ बाबै !

६.सुब्बा पारा ! डिट्ठा पारा ! पहेंले नै पारा !
अचेल त ट्याक्कै उहुँ ! नरिसाउ बाबै !

७.तिम्रो रिस आवेग त ठाउँ पाए कस्तो !
भाँडिएछ ! कता उड्यौ ? बिते छ नि बाबै !

८.जे भने नि आवेगमा छोपौला नि बाबै !
जुग अर्कै आयो कडा ! नरिसाऊ बाबै !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
म

एमपी पाण्डे
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
0
Would love your thoughts, please comment.x
()
x