साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को के हुन् ?

Nepal Telecom ad

चाकरीबाज हुन् ‘बाज’, चुक्लीखोर त ‘चोर’ हुन्
चिल्लो घसेर बोल्ने ता, साक्षात् गोमन बिच्छी हुन् ।
चाचा दिई चिची ख्वाई, हिँड्ने चतुर स्याल हुन्
शीर्ष तीर्थ भनी भुक्ने, साक्षात् दुष्ट दलाल हुन् ।।१।।

अशुद्धजीवी भो बुद्धि–जीवी बन्ने जमात नै
दलको खोरमा हाँस्छन्, दाना घाँस समाउँदै ।
विवेक बन्दकी राखी, भुँडी–पूजा सुलक्ष्य भो
प्रा.डा. प्राविधिके–पण्डा, ढोका पाले बने अहो ।।२।।

कुलको पति बन्दैछन्, कुलङ्गार कयौँ यहाँ
प्राज्ञको पगरी गुत्छन्, अज्ञ–मूर्ख सयौँ जहाँ ।
डन मन्त्री बनेको छ, चोके ढ्याके सबै ठूला
लोकतन्त्र कहाँ फुल्छ, सबै कानुन छन् लुला ।।३।।

धादिङ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x