साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नसके अस्तव्यस्त

Nepal Telecom ad

जीवनमा सबै व्यस्त
कोही काममा व्यस्त
कोही जाममा व्यस्त
कोही मोजमस्ती र रमाइलोमै मस्त
कोही कुर्ने त कोही कुराउनमै व्यस्त
कोही कुरामै भए पनि
अरू चाहिँ काममै व्यस्त
कोही गाउँमै मस्त
कोही बिदेशमा मस्त
देशको चिन्ता कसलाई छ यहाँ
सके मस्त नसके अस्तव्यस्त ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x