साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तनक्क तन्किएथेँ म

Nepal Telecom ad

पराजयमा खुशी हुँदै सन्किएथेँ म
डान्सबारमा तनक्क तन्किएथेँ म ।

पुरानोको मूल्य छ तर पाइँदैन
मादल बनी रोधीमा घन्किएथेँ म ।

पुगी सरी आएपछि मात लाग्दैन
सयलमा अर्ती दिँदा फन्किएथेँ म ।

बलियाको पूजा पाठ हुन्छ शहरमा
फुच्चे मुक्काले रनन्न रन्किएथेँ म ।

अफ्सोच् सडकमा बेबारिसे लास
सनाखत हँुदा घरमा थन्किएथेँ म ।

आफन्त सबै आए हाँसी खुशी भए
दनदनी खाल्टोभित्र दन्किएथेँ म ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x