साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जे गरे नि हुन्छ !

Nepal Telecom ad

१. जे बोले नि हुन्छ यहाँ जे ठोके नि हुन्छ !
निरङ्कुश अङ्कुश होस् ! जे गरे नि हुन्छ !

२. बाबैले पो कमाएको ! भ्रष्ट उनै थिए !
उनी मरे ! चोख्खो धन ! जे गरे नि हुन्छ !

३. भाषा शुद्धि ! परम्परा जे लेखे नि हुन्छ !
परम्परा भन्नु पर्छ ! जे गरे नि हुन्छ !

४. कस्ता कस्ता यहाँ पद त्यसै चलेका छन् !
हाम्रो मुढे बल दरो ! जे गरे नि हुन्छ !

५. कस्ता कस्ता नेता पनि भातमा नै बिक्ने !
दुई चार “हामी” मिले जे गरे नि हुन्छ !

६. डिजेल र पेट्रोलको दाम घटी के भो ?
भाडा भने बढाउने ! जे गरे नि हुन्छ !

७. जस्तो नयाँ तन्त्र आओस् ! सत्य बोल्नु हुन्न !
कलि युग ! झुट्टो बोल ! जे गरे नि हुन्छ !

८. वेवकुफ पार्ने मन्त्र के हो ? ज्ञान यही
सिक ! जान ! जप गर ! जे गरे नि हुन्छ !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x