साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नभनूँ नभनूँ

Nepal Telecom ad

नभनूँ नभनूँ भन्दा पनि भन्नु पर्यो आज
नसुनूँ नसुनूँ भन्दा पनि सुन्नु पर्यो आज ।

कति वर्ष भयो थैली मुख बन्द थियो टन्न
नफुनूँ नफुनूँ भन्दा पनि खोल्नु पर्यो आज ।

कति मान गरी साथी मनभित्र सजाएको
नछुटूँ नछुटूँ भन्दा पनि छुट्नु पर्यो आज ।
हुन ता पहिले वास्तै नगरेर बसेको हो
नकुटूँ नकुटूँ भन्दा पनि गोद्नु पर्यो आज ।

प्रहरी यस माटोको जब बन्दछ “मस्ताना“
नथुनूँ नथुनूँ भन्दा पनि थुन्नु पर्यो आज ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x