साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रवञ्चना

Nepal Telecom ad

कात्तिके सक्कली चैते, डन वा नव–तस्कर
दलभित्र जमेका छन्, नाता– चाकर लस्कर ।
हिजोका क्रन्ति–योध्दा जो, पाखामा पारिए सबै
आज सम्भ्रान्त–गद्दार, दल हाँक्ने भए कठै ।।१।।

भागबन्डा चलाएर, स्वाहा भो राष्ट्रको धन
मनै छैन कसैलाई, संविधान बनाउन ।
लोकतन्त्र भनी लड्ने, दलका यी बिडम्बना
योध्दाका रक्तधाराले, कस्तो पायो प्रवञ्चना ।।२।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x