साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिटर कहाँ छौ ?

Nepal Telecom ad

मनले खोज्यो तनको हिटर, हिटर कहाँ छौ ?
कुदे कुद्ला कुदोस् मिटर, हिटर कहाँ छौ ?

यस्सो जाडो जिस्क्याउनलाई जोहो जुराऊ है
नत्र तिम्लाई भन्छु चिटर, हिटर कहाँ छौ ?

चाहनाका लड्डु पेँडा खाउँला बाँडेर
छुट्टीको दिन नहोस् बिटर, हिटर कहाँ छौ ?

पोख्दिन म अन्तै मायाँ जत्ति छड्के नि
साँच्चै आज भर्छु लिटर, हिटर कहाँ छौ ?

रुई दुई सुई फुईको झल्को झाँगियो
सल्बलायो झिल्के सिटर, हिटर कहाँ छौ ?
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
0
Would love your thoughts, please comment.x
()
x