साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको हनाई

Nepal Telecom ad

१.
पश्चिमको घाम्
सुदुरको सुकुटी
भुसको आगोमा ।

२.
कुस्ती र जीवन
तिमी र म को माथि ?
बल्ड्याङ्गै बल्ड्याङग् !

३.
युवाका नारि
बेइलमी पसिना
बारुद फुस्फुस ।

४.
बाजेको छाला
पहिचानको दमाहा
पीडामा पितृ ।

२०७१ पुस
कञ्चनपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
0
Would love your thoughts, please comment.x
()
x