साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के छ र ?

Nepal Telecom ad

कर्ममै छ सुख संसारमा छ के र ?
सेवामै छ ईश मूतिर्मा छ के र ?
मन दिलमै छ ईश मन्दिरमा छ के र ?
तक्दिरमै जे छ तस्वीरमा छ के र ?
बानीमै छ सत्य रूपमा छ के र ?
मनमै छ भाव मन्दिरको घण्टामा के छ र ?
आत्मैमा छ ईश्वर ढोंगीहरूलाई के छ र ?
जन मरेकै छन् नेतालाई छ के र ?
नेता दोहरीमा नाच्दै छन् जनसमुदाय सडकैमा सुते के छ र ?
हुक्केहरू खाइरन्छन् हामी कर तिर्छौ के र ?
अरूले देश खाइदिए हामी झुक्छौं नेतालाई छ के र ?
आखिर रगत पिउने नेताको भर छ के र ?
सपूत छोरा जन्माउन यो देशमा
अब साह्रै अबेर भएन र ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x