साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुसमा साम्सुङ नोकिया

Nepal Telecom ad

रदिफ खाएपछि चिया खाएपछि
गजल जन्मियो काफिया खाएपछि ।

छोटा छोटा लुगा बजारमा आइपुगे
चौबन्दी चोली र फरिया खाएपछि ।

उसले नि गजल कोर्न थालिसक्यो
प्रेमिकाको हातको हँसिया खाएपछि ।

मैले यसकारण याद पठाउन छाडेँ
यादले मुटु छिया छिया खाएपछि ।

हाकिमले काम तुरुन्तै गरिदिन्छन्
घुसमा साम्सुङ नोकिया खाएपछि ।
जहादा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x