साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई मट्याङ्ग्रा

Nepal Telecom ad

(एक)
आज पखाल्ने दिवस

लोडसेडिङले उज्यालो पखालियो
मेलम्चीको पानीले सडक पखालियो
सदन चै खै किन पखालिएन ?
सदनमा भएकाहरूको टाउकै किन पखालिएन ?
निमुखा जनताको भाग्य पखालियो
नेताको सोच किन पखालिएन ?
साध्य र साधन मात्रै भयो
साधना गर्न ध्यानै दिइएन
महंगीले आकाश छोयो
राहत किन महसुस भएन ?
भ्रष्टाचार त राष्ट्रिय रोग भो
यसलाई किन पखालिएन ?
जति जे पखाले नि हाम्रो देश
अनि हाम्रो
भाग्य पखालिएन !

(दुई)

कुप्रिए

बुढाहरू रोग र व्यथाले कुप्रिए
बालकहरू नेट र सेटले कुप्रिए
युवा पुस्ताको त कुरै छोडौँ
लागुपदार्थको नशाले कुप्रिए
अठार बिसका युवाहरू पनि
सारङ्गी झैं दाम्पेट लागेर कुप्रिए
कति नशामा कुप्रिए त
कति महंगी र भ्रष्टाचारले कुप्रिए
जमाना कस्तो आयो बाटोमा
हिँड्दा नि कुप्रिएर हिँड्ने
बोलाएको सुन्दैन कसैले नि
कानमा के के कोचेर कुप्रिए !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x