साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजको भजन

Nepal Telecom ad

देऊ न संविधान, देऊ न संविधान

नाम देशको राख्नलाई देऊ न संविधान ।

देऊ न संविधान देऊ न संविधान
पहिचान पाउनलाई देऊ न संविधान ।

देऊ न संविधान देऊ न संविधान
स्वाभिमान बचाउन देऊ न संविधान ।

देऊ न संविधान देऊ न संविधान
देश विकास गर्नलाई देऊ न संविधान ।

देऊ न संविधान देऊ न संविधान
एकताको शङ्ख फुक्न देऊ न संविधान ।

देऊ न संविधान देऊ न संविधान
इतिहास रच्नलाई देऊ न संविधान ।

देऊ न संविधान देऊ न संविधान
अग्रगमनका लागि देऊ न संविधान ।

देऊ न संविधान देऊ न संविधान
गामबेसी ब्युँझाउन देऊ न संविधान ।

देऊ न संविधान देऊ न संविधान
राष्ट्रियता जगाउन देऊ न संविधान ।
बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x