साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विधान बनाउन किन अलमल…

Nepal Telecom ad

विधान बनाउन किन अलमल भइ रहेछ
सत्ता लुछाचुँडीमा खलबल भइ रहेछ ।

कानुन सबै यहाँ छन् लागु हुँदैन एउटै
न्यायरूपी यो नाउ ढलपल भइ रहेछ ।

छोरा विदेसिँदै छन् आमाको माया मारी
शान्ति हरायो देशमा हलचल भइ रहेछ ।

लागेर घरमा आगो थुप्री सक्यो खरानी
दमकल मगाउन भरखर छलफल भइ रहेछ ।

न खान्छ घाँस उसले न घुस खायो कहिले
आँखामा आँसु कविको टलपल भइ रहेछ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुनाऊँ कसोरी ?

सुनाऊँ कसोरी ?

रामबहादुर पहाडी
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x