साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा संविधान पाउँ न हजुर

Nepal Telecom ad

कति हेर्नु बाँदरको नाच मात्रै,
कुस्ती हुँदैछ अरे हेर्न जाउँ न हजुर
त्यतैतिर फेरि जुँगाको लडाईं,
हामी पनि जुँगामा ताउ लाउँ न हजुर ।

ईमान, आचरण, निष्ठा र सिद्धान्त
ती सवै शब्दकोशका अलङ्कार भए
मै हुँ सर्वज्ञ, अरु सव मूर्ख अज्ञानी,
यस्तै धाक र धक्कु लाउँ न हजुर ।

शरम पचेर मान्छेको छि–छि–छि–
शरमलाई नै लौ न लौ शरम भो
बेशरमहरूको यो भिडमा कतै
शरमवाला छन् कि पत्ता लाउँ न हजुर ।

जनविश्वासको मत लिएका नेता
विश्वासलाई नै कुल्ची उफ्रिएका किन ?
अति भो अब त खेलबाड पनि
एउटा संविधान पाउँ न हजुर ।
हाल– बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x