साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनाऊँ कसोरी ?

लाग्छ असाध्य माया आफ्ना छोराछोरीको मनभित्र पाकि रैछ घाउ लुकाऊँ कसोरी ?

Nepal Telecom ad

राम बहादुर पहाडी :

छैन कमाइ मेरो मागेर खाऊँ कसोरी ?
आज बुढेस कालमा परदेश जाऊँ कसोरी ?

दुख्छ शरीर ठाउँ ठाउँ चल्दैन हात गोडा
खल्तीमा छैन सुको उपचार गराऊँ कसोरी ?

बुढो भए र यस्तो भोगी रहेछु पीडा
थापेर हात ज्यून बेचूँ म नाउँ कसोरी ?

मलमूत्र खाएँ जसको हेला भएँ उसैको
आफन्तीलाई यस्तो व्यथा सुनाऊँ कसोरी ?

हेर्दिनँ यसको मुखै कान्छो छोराले भन्छ चिन्दिनँ
भन्छ जेठो, गजल यो गाऊँ कसोरी ?

लाग्छ असाध्य माया आफ्ना छोराछोरीको
मनभित्र पाकि रैछ घाउ लुकाऊँ कसोरी ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x