साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिणाम के नि ?

Nepal Telecom ad

१. हामी पनि हेरौं दिल्ली नेपालमा बसी
चुनाउको तातो तातो परिणाम के नि ?

२. हामी पनि अमेरिका हेरौं बसी बसी
राष्ट्रपति भ्रमणको परिणाम के नि ?

३. हामी पनि तेल मूल्य हेरौं बसी बसी
किन ह्वात्तै घट्यो ? अव परिणाम के नि ?

४. हाम्रै देश ! हाम्रै नेता हेरौं बसी बसी
संविधान नवनेको परिणाम के नि ?

५. भ्रष्टाचार माथिवाटै किन बढेको हो ?
नरोकिया’ किन ? अनि परिणाम के नि ?

६. यो देशका विद्वान् हेरौं घरै बसी बसी !
किन प्रज्ञा बेचिरे’छन् ? परिणाम के नि ?

७. तमासा नै धेरै हेर्छौं घरै बसी बसी
चुप्प ! चाप्प ! बस्दा भरे परिणाम के नि ?

८. अरु देश जति जागुन् ! घरै बसी बाठा !
हामी हुँदा हाम्रो भरे परिणाम के नि ?
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x